Gurung Basic Grammar, part: X.

गुरुङ आधारभूत व्याकरण, भागः १०          
   
A motto of Gurung language.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई केही संशोधन र परिमार्जन गरी, ‘गुरुङ आधारभूत व्याकरण, भागः १०’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ भाषाको वर्तमान अवस्थालाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय भाषा, भाषी, भाषीका, लय, रानी, बानी र थेगोमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

४१. गरगहना (खेमाला):
गरगहना (खेमाला) मुंगा (पिरु) ।। पोते (काँज्यु) ।। चुरा (चुरा) ।। सिक्री (सिक्री) औँठी (च्या) ।। असर्फी (असर्फी) ।। बाला (रयँ) हातमा लाउने ।। कली (कली) खुट्टमा लाउने ।। नौगेडी (नौगेडी) ।। 
मुइमाला (मुइमाला) ।। तिलहरी (तिलहरी आसे) ।। फुली (फुली) ।। बुलाकी (बुलाकी) ।। रिङ (न्हगु) ।।
 सानो रिङ (न्हगु फसेँ) ।। रिङ (गुगुल) पुरुष ।। ढुङ्री (ढुङ्री) ।। कोप्र (कोप्र) ।। लुरकुन (लुरकुन) ।। 
टप (ठिप्ली) ।। रिङ (न्हगु) ।।पातेमुन्द्रो (पातेमुन्द्रा) ।। चाँद (लङिथङि) ।। 

४२. भान्छा र भोजन (ह्योधीँ दे कैँइठ्हा):
भान्छा (ह्योधीँ) ।। भोजन (कैँइठ्हा) ।।  चुलो (कोता) ।।     
जावलो (सिकैँइ) ।।  मकैभात (मकैकैँइ सिरोकैँइ) ।। ढिडो (पैगोँ) ।। तिहुन (ठ्हा) ।। झोल (खुगु) ।। 
तरकारी (ठ्हा) ।। अचार (छोब) ।। मासु (स्य) ।। दाल (पैद पैदु) ।। सुप (खुगु) ।।  चोक्टा (नाँ) ।।  
साग (पिँठ्हा) ।। गुन्द्रुक (खैडु) ।। दूध (ङ्ह्य) ।। घ्यू (क्ष्युगु) ।। दही (दही) ।। मही (म्हही) ।। 
खीर (ङ्ह्यकैँइ) ।।  रोटी (ख्हेँ) ।। सेलरोटी (स्युरख्हेँ) ।। सादारोटी (प्लाँख्हेँ) ।। झिलिंगे (ख्युनी) ।। 
पुवा (पुवा) ।। बिहानको खाजा (फतातो) ।। दिउँसोको खाजा (प्रोकैँइ) ।। घरभोज (फ्ह्रैँकैँइ) ।। 
वनभोज (स्योकंैँइ) ।। भुटुवा (ङ्होस्य) ।। सेकुवा (ख्रोँस्य) ।। (राँगोको मासु (मइस्य) ।। 
खसीको मासु (चोखस्य) ।। कुखुराको मासु (नकस्य) ।। माछा (ताँग) ।।  सुकुटी (स्यकारा) ।।  
कोदोको रक्सी (नारेये पा) ।। छान्वा (ख्होए पा) ।। भाते जाँड (म्ल्ह पा) ।। चैल (चैल) एक पन्यु ।। 
नाल (नाल) एक दाबिलो ।।

४३. सागसब्जी (ठ्हाठ्वि): 
सागसब्जी (ठ्हाठ्वि) ।। साग (पिँठ्हा) ।। 
घिरौला (तग्र्यो) ।। सिमी (सिमी) ।। बोडी (कोलो) ।। करेला (काँठ्हा) ।। फर्सी (भुँसे) ।। लौका (क्युठ्हा) ।।
 बन्दा (बन्दा) ।। गोबी (गोबी) ।। काँक्रो (लमै) ।। चिचिन्डा (ह्रिँठ्हा) ।। तोरीसाग (ननठ्हा) ।। 
मुलासाग (लबुठ्हा) ।। हरियोसाग (पिँठ्हा) ।। खोलेसाग (स्योँठ्हा) ।। निहुरो (निंग्रो) ।। 
कोइराला (क्युँठ्हा) ।। गुन्द्रुक (खैडु) ।। अदुवा (सुँइदी) ।। लसुुन (नो) ।। बेसार (उसुन) ।। 
टुुसा (मातो) ।। तामा (ह्रिँइतुँ) ।। आलु (आलो, पेतिमे) ।। गोलभेडा (गोलभेडा) ।। 
प्याज (प्याज) ।। च्याउ (छ्यार्मो, ङ्याहरमो, कसितिमु) ।। 

४४. कन्दमूल (रडारोडो):
कन्दमूल (राडारोडो) ।। तरुल (तिमी) ।। गिठा (काम्लो) ।। भ्याकुर (तेन्द्रो) ।। पिंडालु (तयो) ।। 
सकरखण्ड (फितिमी) ।। सिमल तरुल (सिँ तिमी) ।। झाँते तरुल (ह्रेँदो तिमी) ।। 
औले तरुल (योप्लँ तिमी) ।।

४५. फलपूmल (फलपूmल):
केरा (मज) मज चद् ।। आरु (खोलो) ।। निंबुु (क्ष्याँमी) ।।
कागती (क्युँमी) ।। उखु (फैदी) ।। कटुस (कसीँ) ।। ऐसेलु (पलँ) ।। लप्सी (कलाँज्यु) ।। 

४६. अन्नबाली (अन्नकैँइ):
अन्नबाली (अन्नकैँइ) ।। धान (म्लह) ।। मकै (सिरो) ।। 
कोदो (नारे) ।। काउनु (तोँरा) ।। दाल (पैद) ।। भट्टा (कोया) ।। तोरी (नन) ।। गहुँ (क्रो) जौ (चउ) ।। 
फापर (फ्ह्रै) ।। वनकाउनु (समा) ।।  मास (मस्यँ) ।। गहत (पेले) ।। चामल (सि) ।। 
मकैचामल (मकैसि) ।। पीठो (प्रो) ।। गहुँको पीठो (क्रोये प्रो) ।। कोदोको पीठो (नारेये प्रो) ।। 
मकैको पिठो (मकैये प्रो) ।। फापरको पिठो (फ्हेये प्रो) ।। 

४७. रंगहरुको नाम (ह्यग्यये मिँ):
रंग (ह्यग्य) ।। सेतो (ताग्र्य) ।। कालो (म्लोँग्य) ।। रातो (ओलग्य) ।। पहेलो (उग्र्य) ।। 
हरियो (पिंग्य) ।। नीलो (पिपीँग्य) ।। खैरो (सग्य) ।। कलेजी (कग्य) ।। हल्का निलो (फिपिपिँग्य) ।। 
हल्का कलेजी (फिकग्य) ।। उत्तौलो (उग्य) ।। मधुरो (मग्य) ।। धमिलो (धग्य) ।। 

४८. शरीरको अंगहरु (ख्होये छख्होमै):    
शरीर (ख्हो) ।। अंग (छख्हो) ।। टाउको (क्र) ।। खोपडी (क्रखोगो) ।। 
कपाल (क्रफ्हो) ।। निधार (ङ्हो) ।। अनुुहार (लिइ) ।। आँखा (मिइ) ।। आँखीभौ (मिछाँ) ।। जुुँगा (मोरा) ।। 
दाह्री (दाह्री) ।। कान (न्हबे) ।। नाक (नखुँ) ।। नाकडाँडा (नखुँकोँ) ।। नाकटुप्पो (नखुँच्हो) ।। गाला (ख्राँमो) ।। 
मुुख (सुँ) ।। दाँत (स्ह) ।। जिब्रो (ल्ये) ।। ओठ (सुँपी) ।। चिउडो (काँगुु) ।। घाँटी (खरी) ।। रुद्रघन्टी (म्लँेंगु) ।। कोठी (तोब) ।। कुम (फाँदो) ।। छाती (कुु) पुरुष ।। छाती (कुफ्हारा) महिला ।। दूधको मुन्टो (ङ्ह्य थुन) ।। 
पाखुुरा (पाख्रा) ।। काखी (ङ्याङ्ली) ।। कुुइनो (कुर्दुु) ।। हात (यो) ।। हत्केला (योप्लँ) ।। औला (टिडी) ।। औलाको नङ (यो छिँ) ।। बुढी औला (यो आमा) ।। चोर औला (यो टिडी) ।। माझ औला (माझ टिडी) ।। 
साइली औला (च्याटिडी) ।। कान्छी औला (च्योँ टिडी) ।। नाडी (चैँए) ।। ढाड (ख्हो) ।। कम्मर (क्रे) ।। 
नाइटो (पते) ।।  पेट (फ, फो) ।। करेङ (रेसीँ) ।। चाक (पिब्रँ) ।। साँप्रा (फ्हाँ) ।। धुुँडा (छिगाँ) ।।
 तिघ्रा (लिखुँ) पाँसुला (फलेकोँ) ।। खुुट्टा (फले) ।। कुर्कुच (तिज्यु) ।। पैतला (फलेप्लँ) ।। मासी (ट्होँ) ।। 
शिशुन्द्रिय (पुतु) ।। जनेन्द्रिय (म्हरा) ।। गुला (कल्फँु) ।। जाँठा (छाँ) ।। स्त्रीनेन्द्रिय (पिस्य) ।। आन्द्रो (न्हाँनुु) ।। मुुटुु (तिँ) ।। कलेजो (ओइडा) ।। फोक्सो (ख्लेबो) ।। फियो (कोलो) ।। पित्त (काँ) ।। मृगौला (खए) ।। 
छाला (ठुुब्ली) ।। हाड (नुग्री) ।। रगत (को) ।। विर्य (ङ्यो) ।। नङ (छिँ) ।। रौँ (मुइ) ।। आँशु (मेक्ली) ।। 
सिगान (ना) ।। थुक (तो) ।। ¥याल (नातो) ।। खकार (खोलिना) ।। कानेगुजी (न्हक्ली) ।। 
महिनावारी (मिँृथ्होँ) ।। गुहु (क्ली) ।। पिसाब (कुँ) ।। 

४९. पाल्तु जनावरहरु (न्हब खेदोमै):
पाल्तु (न्हब) ।। जनावर (खेदो) ।। गाई (म्य) ।। गोरु (क्ला) ।। 
बहर (बहर) ।। बाच्छो (क्लाफसेँ) ।। बाच्छी (म्यफसेँ) ।। भैसी (मई) ।। राँगो (राँगो) ।। थोरे (थोरे) ।। 
पाठी (मइफसेँ) ।। बाख्रा (र) ।। बोका (बोका) ।। पाठा (रफसेँ) ।। पाठी (मिृँफसेँ) ।। भेडा (क्युउ) ।। 
पाठा (फोदो) ।। पाठी (म्होदो) ।। कुकुर (नग्यु) ।। बिरालो (न्वारा) ।। सुँगुर (तिली) ।। सुँगुरी (तिलीमा) ।। 
कुखुरा (नक) ।। हाँस (क्युनक) ।। सिङ (रु) ।। पुच्छार (मे) ।। खुर (म्हेफो) ।। जुरो (पुँई) ।। 
कल्चौडा (ङ्ह्यम्लोँ) ।। गोबर (म्यक्ली) ।। 

५०. वन्यजन्तुहरु (क्ष्युजुमै):
वन्यजन्तु (क्ष्युजु) ।। बँदेल (तो) ।। मुसा (निम्यु) ।। छुचुन्द्रो (रिम्यु) ।। 
घोडा (तडा) ।। सिँह (तो) ।। पाटेबाघ (डोँडार) ।। बाघ (चितो) ।। भालू (तमा) ।। बाँदर (तिम्यु, योकारा) ।। 
दुम्सी (तोँसी) ।। बन मानिस (कुसुन्ड, कुसुन्डी) ।। स्याल (स्यला) ।। ब्वाँसो (पेँगु) ।। मालछाप्रो (ह्यगु) ।। 
मृग (फ, फो) ।। घोरल (तोँसर) ।। थार (य्हे, ये) ।। झारल (पेतँ) ।। कस्तुरी (ल्हु) ।। च्याङग्र (त्हेँर) ।। 
याक (यो) ।। चौरी (प्रि) ।। 

५१. चरा चुरुङगीहरु (नकनिमी):
चरा (निमी) ।। कुखुरा (नक) ।। हाँस (क्युनक) ।।  भाले (ह्योँब) ।।  
पोथी (योँब) ।। चल्ला (नकफसेँ) ।। कल्चौडा (कलाँगु) ।। डाँगे्र (सारु) ।। कालिज (पोरो) ।। 
लइचे (ख्यन्गो) ।। चिल (चिल) ।। गरुड (मुफ्रि) ।। डाँफे (नक्दोँ) ।। मुनाल (नक्स्यँु) ।। 
काग (कग) ।। गिद्ध (क््रवे) ।। अण्डा (फँु) ।। गुँड (छोँ) ।। भँगेरा (कोल्मी) ।। ओथार्नु (नोँद्) ।। 
बास्नु (क्रोद्) ।। गौथली (चिप्ले) ।। परेवा (पर्वा) ।। सुगा (क्रेउ) ।। चमेरो (फबँ) ।। 
लाटेकोसेरो (लुखुर्ते) ।। हुँचिल (खुन्दुलु) ।। 

५२. कीराहरु (फुलुँमै):
कीरा (फुलुँ) ।। फट्याङग्रो (नम्ज्यो) ।। माखा (नाप्रो) ।। 
उडुस् (कोप्य) ।। उपिया (तोमी) ।। सुलसुले (नउमुसे) ।। जुम्रा (से) ।। लिखा (नेरी) ।। 
साङला (प्रुमी) ।। भुसुना (च्योमी) ।। भ्यागुता (फद्को) ।। पाह (पेँ) ।। गड्याउलो (कोते) ।। 
जुगा (तिब्य) ।। पानीजुगा (नाम्ली) ।। गंगटो (क्व्रेँए) ।। गुहेकीरा (क्लिफुलुँ) ।। पुतली (तेँबला) ।। 
सलह (तिरी) ।। कमिला (नोँबार) ।। घुन (सोँबु) ।। लामखुट्टे (फलेह्रिँ) ।। मौरी (क्वै) ।। 
भीर मौरी (प्रोक्वै) ।। बारुला (सबी) ।। अरिंगल (चेँबी) ।। भमरा (भोँबी) ।। चिप्लेकीरा (कबो) ।। 
गाइनेकिरा (क्युआमा) ।। लाठाकिरा (लाठाफुलुँ) ।। जुनकिरी (मेद्वा) ।। काठेकिरा (सिँफुलुँ) ।। 
माकुरा (फैलु) ।। माकुराको जाल (फैलु छोँ) ।। बिच्छी (बिच्छि) ।। सर्प (फ्हुरी) ।। नाग (म्लोँरी) ।। 
नागिन (म्लोँरिस्यो) ।। अजिंगर (थेफ्हुरी) ।। 

५३. घरेलु सामग्रीहरु (न्हाँेरी सामानमै):
घरेलु (न्होँरी) ।। सामग्रीहरु (सामानमै) ।। घर (धीँ) ।। धुरी (मुखु) ।। 
भार (ठ्होँग) ।। अँधेरो कुना (छिनो) ।। ओदान (चोँफु) ।। अगेना (कोदा) ।। गाग्रो (क्युरी) ।। 
ध्याम्पो (मोँक्युरी) ।। लोटा (बौन) ।। थाल (थाली) ।। बटुको (फर्गो) ।। डउगा (खुरी) ।। 
दाबिलो (क्यब) ।। डाडु (टोर) ।। पन्यूँ (पन्यो) ।। ताउलो (खर्कैडा) ।। बलेसी (क्राँस) ।। 
तगारो (क्याँथो) ।। आँगन (ङ्युचु) ।। धन्सार (धन्सार) ।। कटेरा (सिँधीँ) ।। ढोका (म्रा) ।। 
साँचो (कुची) ।। झ्याल (मीथोँ) ।।  खाोपी (च्योँखो) ।। पाली (स्याखोँ) ।। चर्पी (स्योधीँ) ।। 
स्नान कोठा (ख्रुधीँ) ।। ढिकी (कुनी) ।। जाँतो (ह्रैदो) ।। घट्टा (छ्यदो) ।। (पानीबाट घुम्ने जाँतो)
डोको (फ्हे) ।। नाम्लो (टोफी) ।। आँसी (कोरे) ।। बन्चरो (त) ।। थुम्से (थ्हुमी) ।। थैलो (नेँदो) ।। 
स्याखु (ख्हुँ) ।। खोर्पेटा (खोर्पेटो) ।। खुकुरी (ख्होज) ।। तरवार (ह्रिँख्होज) ।। भाला (बर्स) ।। 
त्रिशूल (सुँसोँ) ।। तीर (म्ये) ।। धनुष (त्हले) ।। डालो (डल, ढल) ।। पाथी (पथी) ।। माना (मन) ।। 
मुठी (मुठी) ।। गोठ (फ्ह्रोँ) ।। गाई गोठ (म्य फ्ह्रोँ) ।। भैसी गोठ (मइ फ्ह्रोँ) ।। 
भेडा गोठ (क्युउ फ्ह्रोँ) ।। कुखुराखोर (नकखोरा) ।। बाख्राखोर (रखोरा) ।। 
भेडाखोर (क्युउखोरा) ।। पँधेरा (क्युखा) ।। धारा (धरु) ।। पँधेरो (क्युखा) ।। 
मूल (मुल) ।। चौतारा (न्हेँ) ।। बाटो (क्याँ) ।। 

५४. खेतबारी (म्रोठ्होँ):
खेत (म्रो) ।। खेतबारी (म्रोठ्होँ) ।। 
धानबारी (मल्हम्रोँ) ।। पाखाबारी (पोखोम्रोँ) ।। खरबारी (पोँबारी) ।। कोदोबारी (नारेम्रोँ) ।। 
हलो (क्युर) ।। हलगोरु (क्युरक्ला) ।। जुवा (जुवा) ।। दाँते (दाँते) ।। लेड्को (लेड्को) ।।  
धानरोप्ने (मल्हरिँब) ।। गोड्ने (स्योएब) ।। दाँइहाल्ने (दाँइचोँब) ।। कोदोरोप्ने (नारेरिँब) ।। 
कोदोटिप्ने (नारेथुब) ।। मकै छर्ने (मकै प्लुब) ।। मकै गोड्ने (मकै ताब) ।। बाँजो मार्ने (बाँजो सैब) ।। 
चास्ने (सोब) ।। ब्याड (ब्याड) ।। 

गुरुङ आधारभूत व्याकरण, भागः १०मा प्रस्तुत गरिएको गुरुङ भाषाको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई कसरी परिमार्जन गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमि कमजोरीहरुलाई बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन ।
4/1/2020.
Gurung language &culture.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.