Gurung Basic Grammar, part: IX.

गुरुङ आधारभूत व्याकरण, भागः ९          
   
A motto of Gurung language.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई केही संशोधन र परिमार्जन गरी, ‘गुरुङ आधारभूत व्याकरण, भागः ९’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ भाषाको वर्तमान अवस्थालाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय भाषा, भाषी, भाषीका, लय, रानी, बानी र थेगोमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

३२. विपरीत शब्द (क्याचा ताँफुँ): 
अग्लो–होँचो (नुब–मब) ।। 
अमिलो–गुलियो (क्युँब–केकेब)      
आँध्यारो–उज्यालो (म्हुइस–मिइम्रोँब) ।। 
आउनु–जानु (खब–याब) 
आगो–पानी (मि–क्यु) ।। औसी–पूर्णे (शिसुँ–छैसुँ) ।।
उकालो–ओरालो (तुले–माले) ।। उधौली–उभौली (तुर्गु–मार्गु) ।।
उठ्ने–बस्ने (राब–लुब) ।। उड्ने–गुड्ने (फ्हुरब–गुडिब) ।। 
काट्नु–जोड्नु (थोद्–तुँद्) ।। खन्नु–पुर्नु (ताद्–पुर्दिद्) ।। 
खानु–नखानु (चद्–अचद्) ।। गाउँ–बेशी (क्रिमो–फार्मो, नास–क्योस) ।। 
गाउँबासी–बाहिरबासी (नासली–देसाली) ।। घाम–जुन (तङि–लङि) ।। 
घाँस–दाउरा (छि–सिँ) ।। घाम–पानी (तङि–ना) ।।
घोप्टो–उत्तानो (पद्कु–तुब्लाँ) ।। चढ्ने–झर्ने (क्रेब–त्हब) ।।
जन्म–मृत्युुु (प्युँब–सिब) ।। जान्ने–नजान्ने (ह्रब–अह्रब) ।।
जित्नु–हार्नुुु (ठ्होब–हर्दिब) ।। जिम्मेवार–गैरजिम्मेवार (क्रनोब–अनोब) ।। 
ठिटा–ठिटी (फ्रंैँ–छमी) ।। ढुंगा–माटो (युम–स) ।।
तल–माथि (न्होवइ–ख्होवइ) ।। तल–माथि (माले–तुले) ।। 
तातो–चिसो (लल–सिसिँ) ।। दिन–रात (तङि–म्हुइस) ।।
देश–विदेश (ह्युल–बेह्युल) ।। देख्ने–नदेख्ने (म्रोँब–अम्रोँब) ।। 
धनी–गरिब (प्लब–ङ्हाब) ।। धेरै–थोरै (लेँदे–चेकेदे) ।।
पढ्ने–नपढ्ने (खेब–अखेब) ।। पाउनु–नपाउनु (योँब–अयोँब) ।। 
पाठा–पाठी (म्र–म्री) ।। पुुुरुष–महिला (मइमए–रिँइमए) ।। 
फल्ने–नफल्ने (रोब–अरोब) ।।फुल्ने–नफुल्ने (फ्हारब–अफ्हारब) ।। 
फुल्ने–नफुल्ने (सारब–असारब) ।। बोल्ने–नबोल्ने (पोँब–अपोँब) ।। 
बिहान–बेलुकी (नाँस–ङेस) ।। भएको–नभएको (मुब–अरेब) ।।
भाले–पोथी (ह्योँब–योँब) ।। माथिका–तलका (तुरथेँ–मारथँे) ।। 
मिठो–नमिठो (सब–असब) ।। मोटो–दुब्लो (म्रैब–च्हैब, छोब–अछोब) ।।
यता–उता (चाले–क्याले) ।। राम्रो–नराम्रो (छ्याँब–अछ्याँब) ।। 
राष्ट्र–परराष्ट्र (ह्युल–क्याह्युल) ।। रुने–हाँस्ने (क्रोब–नेटोब) ।।
लाग्ने–नलाग्ने (क्ष्यारब–अक्ष्यारब) ।।लेक–बेशी (ह्य–क्यो) ।। 
लोग्ने–स्वास्नी (फ–म्रीँ) ।। सक्ने–नसक्ने (खाँब–अखाँब) ।। 
सदर–बदर (तब–अतब) ।। सम्भब–असम्भब (तलखाँब–अखाँब) ।। 
सानो–ठूलो (छज–थ्यब) ।। सिउनु–फाट्नु (टुद्–टोद्) ।। 
सुत्ने–उठ्ने (रोब–रेब) ।। सुख–दुःख (छ्याँब–अछ्याँब) ।।
शुद्ध–अशुद्ध (ख्रुब–अख्रुब) ।। सेतो–कालो (ताग्र्य–म्लोग्य) ।। 
हराउनु–पाउनु (म्हब–योँब) ।। हलुँगो–गह्रुँगो (योँब–ल्हिब) ।। 

३३. क्रियापदको अवस्था (पार्कक्याँये त्हेँ):
वाक्यको रचना गर्दा भाव र समय अनुसार क्रियालाइ विभिन्न अवस्थामा रुपान्तरण गर्दै लैजानु पर्छ । यही रुपान्तरणको अवस्थालाइ पद भन्दछ । तमू भाषामा प्रथम क्रियापद ५, द्धितीय क्रियापद ५, क्रियाविशेषण २, नाम ४ र अवस्थामा भर पर्ने २६ वटा क्रियाहरु गरी ४२ पदहरु छन् । उदाहरणका लागिः ‘खानु’ । खानु भनेको क्रियाको मूल रुप हो । खानुको रुपान्तरित अवस्थाहरु । जस्तैः

(क) प्रथम क्रियापद ५ः
खानु (चद्) कैँइ चद् १     
खायो (चइ) कैँइ चइ २ 
खाएको (चबँ) कैँइ चबँ ३ 
खाइरहेको (चदिबँ) कैँइ चदिबँ ४
खान्छु (चम्) कैँइ चम् ५ 

(ख) द्धितीय क्रियापद ५ः
खाइदिनु (चमिद्) कैँइ चमिद् ६
खाइदियो (चमिइ) कैँइ चमिइ ७
खाइदिएको (चमिबँ) कैँइ चमिबँ ८
खाइदिइरहेको (चमिदिबँ) कैँइ चमिदिबँ ९ 
खाइदिन्छु (चमिम्) कैँइ चमिम् १० 

(ग) क्रिया विशेषणको रुपमा प्रयोग हुने २ः
खाएर (चइर) कैँइ चइर ।।                 
खुलाइदिएर (चमिइर) कैँइ चमिइर ।।

(घ) नामको रुपमा प्रयोग हुने ४ः 
खाँन (चल) कैँइ चल पर्दिम् ।। 
खाँने (चब) तारे कैँइ चब ।।           
खुवाइदिने (चमिब) तारे कैँइ चमिब ।।
खुवाइदिन (चमिन) तारे कैँइ चमिन ।।

(ङ) अवस्था अनुसार प्रयोग हुने २६ः
खाएछ (चमै) कैँइ चमै ।।
खाएको थियो (चलो) कैँइ चलो ।।
खाएमा (चस्यँ) कैँइ चस्यँ तम् ।।
खान्छु नि (चमो) तारे कैँइ चमो ।।
खाइदिएछ (चयामै) कैँइ चयामै ।। 
खाइदिएको थियो (चयलो) कैँइ चयालो ।।
खाउँला (चलइ) कैँइ चलइ ।।
खाइसकेछ (चलखाँमै) कैँइ चलखाँमै ।।
खायो नि (चजे) कैँइ चजे ।।                
खाइरहोस् (चदिगै) कैँइ चदिगै ।।            
खाइरहेछ (चदिमै) कैँइ चदिमै ।।
खाइरहेको थियो (चदिलो) कैँइ चदिलो ।। 
खाँम् (चन) तारे कैँइ चन ।।        
खानका लागि (चबर) कैँइ चबर खो ।।  
खुवाइदिनका लागि (चमिबर) कैँइ चमिबर उइम् ।।
खुवाइदियो नि (चमिजे) कैँइ चमिजे ।। 
खुवाइदिइरहोस् (चमिदिगै) कैँइ चमिदिगै ।। 
खुवाइदिइरहेछ (चमिदिमै) कैँइ चमिदिमै ।।
खुवाइदिइरहेको थियो (चमिदिलो) कैँइ चमिदिलो ।।
खुवाइदिम् (चमिन) कैँइ चमिन ।।
खुवाइदिएछ (चमिमै) कैँइ चमिमै ।। 
खुवाइदिन्छु नि (चमिमो) कैँइ चमिमो ।।
खुवाइदिउँला (चमिलइ) कैँइ चमिलइ ।।
खुवाइदिइसकेछ (चमिलखामै) कैँइ चमिलखामै ।।
खुवाइदिएको थियो (चमिलो) कैँइ चमिलो ।।
खुवाइदिएमा (चमिस्यँ) कैँइ चमिस्यँ तम् ।।

३४. नाम वा क्रियालाइ क्रियाविशेषणमा रुपान्तरण 
     (मिँ दे पार्कादिइ पार्कसारार ख्लोतेब):
अन्कनाउनु–अन्कनाएर (खैलतोल तइर) ।।
आनन्द–आनन्दले (सैँएतोँइर) ।। आउनु–आएर (खइर) ।।      
उठ्नु–उठेर (रेइर) ।। उन्नु–उनेर (स्युइर) ।।       
कराउनु–कराउँदै (करेइर) ।। काट्नु–काटेर (थोइर) ।।
काँप्नु– काँपेर (थ्हारइर) ।। खानु–खाएर (चइर) ।।      
खुसी– खुसीसाथ (तोँइर) ।। गन्नु–गनेर (च्यौइर) ।। 
गन्हाउँनु–गन्हाउँदै (थाँनाइर) ।। गर्नु–गरेर (लइर) ।। 
गिज्याउनु–गिज्याउदै (च्विइर) ।। चढ्नु–चढेर (क्रेइर) ।। 
जानु–गएर (याइर) ।। जिउनु–जिएर (सोइर) ।।       
झर्नु–झरेर (त्हइर) ।। भन्नु–भनेर (बिइर) ।।         
भोक–भोकाउनु (फोख्रेँइर) ।। माग्नु–मागेर (ह्रिइर) ।। 
नराम्रो–नराम्रोरी (अछ्याँनेले) ।। नसुहाउने–नसुहाउनेगरी (अपोनेले) ।। 
राम्रो–राम्ररी (छ्याँनेले) ।। रिसाउँनु–रिसाउँदै (सुउखइर) ।। 
सुत्नु–सुतेर (रोइर) ।। सुहाउनु–सुहाउनेगरी (पोनेले) ।।
लाज–लजाउँदै (फाफेइर) ।। लेख्नु–लेखेर (फ्ह्रिइर) ।। 
खुसी–खुसीले (सैँएतोँइर) ।। हान्नु–हानेर (ल्हिइर) ।।
हुनु–भएर (तइर) ।।

३५. विशेषणको रुपान्तरण (साराये ख्लोतेब):
भाषाको लेखन नियममा समय र भाव अनुसार वाक्य बनाउँदा विशेषणलाइ पनि रुपान्तरण गर्दै लैजानु पर्छ । जस्तैः 
सुन्दरबाट सुन्दरता (छ्याँबले) ।। 
सुन्दरीबाट सौन्दर्यता (छ्याँबस्यो) ।। मिठोबाट मिठास (बेसब) ।। 
नुनबाट नुनिलो (चजब) ।। गुणबाट गुणिलो (सैँएसब) ।।
सुनबाट सुनौलो (माराब) ।। नम्रबाट नम्रता (छ्युगुत्हु) ।।
होसियारबाट होसियारिपन (छ्यारब) ।। चलाखबाट चलाखिपन (सैँएयोँब) ।।
इमान्दारबाट इमान्दारिता (सैँएप्लब) ।। सफलबाट सफलता (छ्याँरा) ।। 

३६. नामलाइ विशेषणमा रुपान्तरण (मिँदिइ सारार ख्लोतेब):   
भाषा लेखाइको क्रममा नामलाइ पनि आवश्यकता अनुसार विशेषणमा रुपान्तरण गर्नु पर्ने हुन्छ । जस्तैः
लमजुङबाट लमजुङगे (लमजुङथेँ) ।।
कास्कीबाट कास्केली (कास्कीथेँ) ।।
स्याङजाबाट स्याङजाली (स्याङजथेँ) ।।
उदाहरणः यहाँ, लमजुङ, कास्की, स्याङजार पोखराले जिल्लाको नाम, ‘गे र ली’ले त्यस जिल्लाको प्रनिधित्व र ‘थेँ’ले त्यहाँ बसोबास गर्ने मानिस भन्ने जाहेर गरेकाले ‘गे र थेँ’ विशेषण हुन् । यसरी नामलाइ पनि आवश्यकता अनुसार विशेषणमा रुपान्तरण गर्दै लैजानु पर्छ । यो प्रकृय व्याकरणको एउटा अभिन्न अंग हो ।  

३७. एउटै शब्दले धेरै अर्थ हुने (ताँफुँक्रिइ लँेथो तब):
गुरुङ भाषामा एउटै शब्दले धेरै अर्थ लाग्ने र धेरै अर्थको एउटै शब्द हुने भएकोले, बोल्ने र लेख्ने समयमा अलि बिचार पुराउनु पर्ने हुन्छ । 
(क) एउटै शब्दको धेरै अर्थ लाग्ने । जस्तैः
घेर्नु– थोद् कोरद् क्योरद् 
चुट्नु– प्रिँद् फ्हुद् टिँद् तोँद 
टिप्नु– टोँद् तिइद् क्याँद् थुद् 
पार्नु– तद् फुँद् चुद् थोरद् 
फाल्नु– वाद् प्रुँद् क्योरद् 
मिल्नु– थ्होद् क्ष्याँद् ख्रिद् 
हान्नु– ल्हिद् फ्हुद् प्लाद् तोँद 
देखाउनु– ऊइद् च्योद् ङ्ह्युद् 

(ख) धेरै अर्थको एउटै शब्द हुने । जस्तैः
ताद्– खन्नु पट्याउनु फर्काउनु झिक्नु ।
रोद्– सुत्नु झुल्नु बुन्नु फल्नु 
तो– सिँह बंदेल कोदालो 
प्रो– पिठो भीर आदि ।। 

३८. नातागोता (ङ्ह्यब ठ्हुँब):
नातागोता (प्रेडीम्ह्रैडी, ङ्ह्यब ठ्हुँब) ।।
बाजे (प्हज्ये बाजे बाज्यु) ।। बजे (प्हुज्यु बजे बजु) ।।
बाबा (बा बाबु बाबा अपा) ।। आमा (मा आमा मम) ।।  
जेठो बाबा (बाथे बाथेब) ।। जेठी आमा (मथे अथे मथेब) ।। 
माइलाबा (बामैला भामैला) ।। काका (अच्योबाउ भाच्यो पाच्योँ) ।।  
काकी (मकासी माच्योँ अजी) ।।  
मामा (माज्यु म्राज्यु माइ) ।। माइजु (सिमी) ।।  
पुसै (अउम्हो) ।। फुपू (फाँने) (माइली फुपू (फादे) ।।  
ससुरा (केँए) ।। सासू (सिमी) ।।  
भेनाजु (म्हो) ।। दिदी (अना) ।।  
जेठान (जेठु) ।। जेठानी (अनी) ।।  
लोग्ने (फ) ।। स्वास्नी (फ्हं्रैँस्यो) ।।  
लोग्नेमान्छे (मइमए) ।। स्वास्नीमान्छे (रिँइमए) ।। 
माइती (मयु) ।।  चेलीमाइती (रिँम्ह्यु) ।।
दिदी (अन) ।। बहिनी (च्योँन) ।। 
दाजु (अगै) ।। भाउजु (चोँ) ।।  
भाइ (अलि) ।। बुहारी (चोँ) ।। 
छोरा (छ्ह) ।। छोरी (चमी) ।।  
नाति (क्वैँएँ) ।। नतिनी (क्वैँएँमी) ।।  
सोल्टी (ङोलो) सोल्टिनी (ङोलस्यो) ।। 
साला (स्योँब) ।। साली (ङोस्यो) ।।
मित (ङ्ह्यल) मितिनी (ङ्ह्यलस्यो) ।। 
साडुदाइरभाइ (छौब) ।। साडुदाइको श्रीमती (अनी) ।। 
दाजुभाइ (त्ह) ।। कुटुम्ब (ङेए) ।।  
चेली (रिँई) ।। चेलीबेटी (रिँईचमी) ।।
मावली (अस्योँ) ।। पाहुना (फ्ह्रैँ) ।।  
परिवार (प्रेडी) ।। इष्टमित्र (ङ्यबठुँब) ।।
   
गुरुङ भाषामा छोरालाइ मुख्य, ठागु, म्हइला, सइला, कइला, अच्याँे र छोरीलाइ मया, नानी, पाते, साइली, काइली, च्योँडे, ङिच्यो, काशी आदि भन्दछ । घलेहरु राजवंश भएको हुनाले जेठी छोरीलाइ नमु र कान्छी छोरीलाइ फिच्यो भन्ने परम्परा रहेको छ । ख्होलच्यनले ख्होलसोथरमा घले राज्य स्थापना गरेपछि बसालिएको परम्परा हो । 

३९. भेषभूषा (छिलु):
भेषभूषा (छिलु) ।। कपडा (क्वैँएँ) ।। 
टिकिस (टिकिस) ।। गुन्युँ (ङ्योए) ।।
चोली (चोलो निमा) ।। पटुका (फगी) ।। 
मुज्येद्रो (क्रमुँ) ।। घलेग (पर्गो) मेसिनबाट बुनेको ।।
घलेग (स्याँबु) हातबाट बुनेको ।। भोटो (भोटो) 
लुंगी (लुंगी) ।। पेटिकोट (न्होक्वैँएँ) ।। 
बक्खु (बक्खु) ।। धोती (फासा) ।। 
टोपी (मल्खु कुले चुले लुले क्रले) ।।  
कछाड् (फगि) ।। अस्कोट (अस्कोट) ।। 
भांग्रा (रैँग) उवाको ।। भांग्र (खदी) धागोको ।।
जुत्ता (क्यो) ।।

गुरुङ आधारभूत व्याकरण, भागः ९मा प्रस्तुत गरिएको गुरुङ भाषाको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई कसरी परिमार्जन गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमि कमजोरीहरुलाई बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन । 
3/30/2020
Gurung language &culture.
           



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.