Age table according to Gurung lho.

जन्म साल, ल्हो (वर्ग) र उमेर तालिका:
सम्पुर्ण तमुहरुले थाहा पाउनै पर्ने र जान्नै पर्ने तमुको पहिचान दिने 
ल्हो वर्गहरु:

हामी तमुहरुको पहिचान दिने ल्हो (वर्ग ) बारे सम्पुर्ण तमुहरुलाई ज्ञान हुनु अति नै आवश्यक छ। ल्हो (वर्ग ) जम्मा १२ वटा छन्। यो ल्हो वर्गचक्रलाई "ल्होक्वुउर्" भन्दछन् । प्रत्येक बर्ष पुष १५ को दिनमा गत बर्ष देखि चलनमा रहेको ल्हो (वर्ग) को बिदाई हुन्छ र अर्को ल्हो (वर्ग ) को शुरुवात हुन्छ । गर्त बर्ष चलनमा रहेको फ्वो ल्हो (मृग बर्ष) को बिदाइ गर्दै यो वर्ष पुष १५ गते देखि मुसा वर्गको आगमन हुँदैछ। यो मुसा वर्ग (ल्हो ) एक बर्ष सन् २०२० भरि सम्म लगातार चलि रहन्छ । तसर्थ यो बर्षभरि जन्मेकाहरु सबै मुसा वर्ग को हुन्छन्।

१२ वटा ल्हो (वर्ग) हरु निम्न प्रकार छन्।

(१) च्यु ल्हो = मुसा वर्ग । (२) लों ल्हो = गाई वर्ग ।
(३) त्वो ल्हो = बाघ वर्ग । (४) ह्युई ल्हो = विरालो वर्ग ।
(५) मुप्ह्री ल्हो = गिध्द वर्ग । (६) सप्ह्री ल्हो = सर्प वर्ग ।
 (७) त्ह ल्हो = घोडा वर्ग । (८) ल्हु ल्हो = भेंडा वर्ग ।
 (९) प्रे ल्हो = बाँदर वर्ग । (१०) च्यह ल्हो = चरा वर्ग । 
(११) खि ल्हो = कुकुर वर्ग । (१२) फ्वो ल्हो = मृग वर्ग ।

( सन् 2020 मा जन्म भएकाहरु सबै च्युल्हो (मुसा वर्ग) हुन्छ । )

आफ्नो जन्म मिति अनुसार आफ्नो ल्हो (वर्ग) थाहा पाउनुको लागि पहिले नेपाली सम्बतलाई अंग्रेजी सालमा परिवर्तन गर्नुहोस् । यहाँ अंग्रेजी साल सन् 1901 देखि 2020 सम्म तपाईंको जन्म साल अनुसार तपाईंको ल्हो (वर्ग) के पर्यो ? र तपाईंको ल्हो (वर्ग) अनुसार उमेर कति भयो ? थाहा पाउनुहोस् ।

ल्हो ( वर्ग ) ले उमेर १ बर्ष बढी र सालले १ बर्ष (उमेर) घटि अथवा वास्तविक बर्ष (उमेर) देखाउछ । त्यसैले उमेर बताउनु पर्दा ल्हो ( वर्ग ) ले यति र सालले यति वर्ष भन्नु पर्छ ।


( उमेर सन् 2020 को लागि मात्रा )

जन्म साल, ल्हो (वर्ग) र उमेर तालिका :
सन 2020 मा जन्मेको मुसा वर्ग हुन्छ । यहाँ ल्होले1 वर्ष र सालले 0 बर्ष हुन्छ ।
सन् 2019 मा जन्मेको मृग वर्ग हुन्छ । यहाँ ल्होले 2 बर्ष र सालले1बर्ष हुन्छ।
सन 2018 मा जन्मेको कुकुर वर्ग हुन्छ । यहाँ ल्होले 3 वर्ष र सालले 2 बर्ष हुन्छ ।
सन 2017 मा जन्मेको चरा वर्ग हुन्छ । यहाँ ल्होले 4 वर्ष र सालले 3 बर्ष हुन्छ ।
सन 2016 मा जन्मेको बाँदर वर्ग हुन्छ । यहाँ ल्होले 5 बर्ष र साल ले 4 बर्ष हुन्छ ।
सन 2015 मा जन्मेको भेंडा वर्ग हुन्छ । यहाँ ल्होले 6 वर्ष र सालले 5 बर्ष हुन्छ ।
सन 2014 मा जन्मेको घोडा वर्ग हुन्छ । यहाँ ल्होले 7 बर्ष र सालले 6 वर्ष हुन्छ ।
सन् 2013 मा जन्मेको सर्प वर्ग हुन्छ । यहाँ ल्होले 8 बर्ष र सालले 7 वर्ष हुन्छ ।
सन् 2012 मा जन्मेको गिध्द वर्ग हुन्छ । यहाँ ल्होले 9 बर्ष र सालले 8 वर्ष हुन्छ ।
सन् 2011 मा जन्मेको बिरालो वर्ग हुन्छ । यहाँ ल्होले 10 बर्ष र सालले 9 वर्ष हुन्छ ।
सन् 2010 मा जन्मेको बाघ वर्ग हुन्छ । यहाँ ल्होले 11 बर्ष र सालले 10 वर्ष हुन्छ ।
सन् 2009 मा जन्मेको गाई वर्ग हुन्छ । यहाँ ल्होले 12 बर्ष र सालले 11 वर्ष हुन्छ ।
सन् 2008 मा जन्मेको मुसा वर्ग हुन्छ । यहाँ ल्होले 13 बर्ष र सालले 12 वर्ष हुन्छ ।
सन् 2007 मा जन्मेको मृग वर्ग हुन्छ । यहाँ ल्होले 14 बर्ष र सालले 13 वर्ष हुन्छ ।
सन् 2006 मा जन्मेको कुकुर वर्ग हुन्छ । यहाँ ल्होले 15 बर्ष र सालले 14 वर्ष हुन्छ ।
सन् 2005 मा जन्मेको चरा वर्ग हुन्छ । यहाँ ल्होले 16 बर्ष र सालले 15 वर्ष हुन्छ ।
सन् 2004 मा जन्मेको बाँदर वर्ग हुन्छ । यहाँ ल्होले 17 बर्ष र सालले 16 वर्ष हुन्छ ।
सन् 2003 मा जन्मेको भेंडा वर्ग हुन्छ । यहाँ ल्होले 18 बर्ष र सालले 17 वर्ष हुन्छ ।
सन् 2002 मा जन्मेको घोडा वर्ग हुन्छ । यहाँ ल्होले 19 बर्ष र सालले 18 वर्ष हुन्छ ।
सन् 2001 मा जन्मेको सर्प वर्ग हुन्छ । यहाँ ल्होले 20 बर्ष र सालले19 वर्ष हुन्छ ।
सन् 2000 मा जन्मेको गिध्द वर्ग हुन्छ । यहाँ ल्होले 21 बर्ष र सालले 20 वर्ष हुन्छ ।
सन् 1999 मा जन्मेको बिरालो वर्ग हुन्छ । यहाँ ल्होले 22 बर्ष र सालले 21 वर्ष हुन्छ ।
सन् 1998 मा जन्मेको बाघ वर्ग हुन्छ । यहाँ ल्होले 23 बर्ष र सालले 22 वर्ष हुन्छ ।
सन् 1997 मा जन्मेको गाई वर्ग हुन्छ । यहाँ ल्होले 24 बर्ष र सालले 23 वर्ष हुन्छ ।
सन् 1996 मा जन्मेको मुसा वर्ग हुन्छ । यहाँ ल्होले 25 बर्ष र सालले 24 वर्ष हुन्छ ।
सन् 1995 मा जन्मेको मृग वर्ग हुन्छ । यहाँ ल्होले 26 बर्ष र सालले 25 वर्ष हुन्छ।
सन् 1994 मा जन्मेको कुकुर वर्ग वर्ग हुन्छ । यहाँ ल्होले 27 बर्ष र सालले 26 वर्ष हुन्छ।
सन् 1993 मा जन्मेको चरा वर्ग हुन्छ । यहाँ ल्होले 28 बर्ष र सालले 27 वर्ष हुन्छ ।
सन् 1992 मा जन्मेको बाँदर वर्ग हुन्छ । यहाँ ल्होले 29 बर्ष र सालले 28 वर्ष हुन्छ ।
सन् 1991 मा जन्मेको भेंडा वर्ग हुन्छ । यहाँ ल्होले 30 बर्ष र सालले 29 वर्ष हुन्छ ।
सन् 1990 मा जन्मेको घोडा वर्ग हुन्छ । यहाँ ल्होले 31बर्ष र सालले 30 वर्ष हुन्छ ।
सन् 1989 मा जन्मेको सर्प वर्ग हुन्छ । यहाँ ल्होले 32 बर्ष र सालले 31वर्ष हुन्छ ।
सन् 1988 मा जन्मेको गिध्द वर्ग हुन्छ । यहाँ ल्होले 33 बर्ष र सालले 32 वर्ष हुन्छ ।
सन् 1987 मा जन्मेको बिरालो वर्ग हुन्छ । यहाँ ल्होले 34 बर्ष र सालले 33 वर्ष हुन्छ ।
सन् 1986 मा जन्मेको बाघ वर्ग हुन्छ । यहाँ ल्होले 35 बर्ष र सालले 34 वर्ष हुन्छ ।
सन् 1985 मा जन्मेको गाई वर्ग हुन्छ । यहाँ ल्होले 36 बर्ष र सालले 35 वर्ष हुन्छ ।
सन् 1984 मा जन्मेको मुसा वर्ग हुन्छ । यहाँ ल्होले 37 बर्ष र सालले 36 वर्ष हुन्छ ।
सन् 1983 मा जन्मेको मृग वर्ग हुन्छ । यहाँ ल्होले 38 बर्ष र सालले 37 वर्ष हुन्छ ।
सन् 1982 मा जन्मेको कुकुर वर्ग हुन्छ । यहाँ ल्होले 39 बर्ष र सालले 38 वर्ष हुन्छ ।
सन् 1981 मा जन्मेको चरा वर्ग हुन्छ । यहाँ ल्होले 40 बर्ष र सालले 39 वर्ष हुन्छ ।
सन् 1980 मा जन्मेको बाँदर वर्ग हुन्छ । यहाँ ल्होले 41 बर्ष र सालले 40 वर्ष हुन्छ ।
सन् 1979 मा जन्मेको भेंडा वर्ग हुन्छ । यहाँ ल्होले 42 बर्ष र सालले 41 वर्ष हुन्छ ।
सन् 1978 मा जन्मेको घोडा वर्ग हुन्छ । यहाँ ल्होले 43 बर्ष र सालले 42 वर्ष हुन्छ ।
सन् 1977 मा जन्मेको सर्प वर्ग हुन्छ । यहाँ ल्होले 44 बर्ष र सालले 43 वर्ष हुन्छ ।
सन् 1976 मा जन्मेको गिध्द वर्ग हुन्छ । यहाँ ल्होले 45 बर्ष र सालले 44 वर्ष हुन्छ ।
सन् 1975 मा जन्मेको बिरालो वर्ग हुन्छ । यहाँ ल्होले 46 बर्ष र सालले 45 वर्ष हुन्छ ।
सन् 1974 मा जन्मेको बाघ वर्ग हुन्छ । यहाँ ल्होले 47 बर्ष र सालले 46 वर्ष हुन्छ ।
सन् 1973 मा जन्मेको गाई वर्ग हुन्छ । यहाँ ल्होले 48 बर्ष र सालले 47 वर्ष हुन्छ ।
सन् 1972 मा जन्मेको मुसा वर्ग हुन्छ । यहाँ ल्होले 49 बर्ष र सालले 48 वर्ष हुन्छ ।
सन् 1971 मा जन्मेको मृग वर्ग हुन्छ । यहाँ ल्होले 50 बर्ष र सालले49 वर्ष हुन्छ ।
सन् 1970 मा जन्मेको कुकुर वर्ग हुन्छ । यहाँ ल्होले 51 बर्ष र सालले 50 वर्ष हुन्छ ।
सन् 1969 मा जन्मेको चरा वर्ग हुन्छ । यहाँ ल्होले 52 बर्ष र सालले 51 वर्ष हुन्छ।
सन् 1968 मा जन्मेको बाँदर वर्ग हुन्छ । यहाँ ल्होले 53 बर्ष र सालले 52वर्ष हुन्छ ।
सन् 1967 मा जन्मेको भेंडा वर्ग हुन्छ । यहाँ ल्होले 54 बर्ष र सालले 53 वर्ष हुन्छ ।
सन् 1966 मा जन्मेको घोडा वर्ग हुन्छ । यहाँ ल्होले 55 बर्ष र सालले 54 वर्ष हुन्छ ।
सन् 1965 मा जन्मेको सर्प वर्ग हुन्छ । यहाँ ल्होले 56 बर्ष र सालले 55 वर्ष हुन्छ।
सन् 1964 मा जन्मेको गिध्द वर्ग हुन्छ । यहाँ ल्होले 57 बर्ष र सालले 56वर्ष हुन्छ ।
सन् 1963 मा जन्मेको बिरालो वर्ग हुन्छ । यहाँ ल्होले 58 बर्ष र सालले 57 वर्ष हुन्छ ।
सन् 1962 मा जन्मेको बाघ वर्ग हुन्छ । यहाँ ल्होले 59 बर्ष र सालले 58 वर्ष हुन्छ ।
सन् 1961 मा जन्मेको गाई वर्ग हुन्छ । यहाँ ल्होले 60 बर्ष र सालले 59 वर्ष हुन्छ ।
सन् 1960 मा जन्मेको मुसा वर्ग हुन्छ । यहाँ ल्होले 61 बर्ष र सालले 60 वर्ष हुन्छ ।
सन् 1959 मा जन्मेको मृग वर्ग हुन्छ । यहाँ ल्होले 62 बर्ष र सालले 61 वर्ष हुन्छ ।
सन् 1958 मा जन्मेको कुकुर वर्ग हुन्छ । यहाँ ल्होले 63 बर्ष र सालले 62 वर्ष हुन्छ ।
सन् 1957 मा जन्मेको चरा वर्ग हुन्छ । यहाँ ल्होले 64 बर्ष र सालले 63 वर्ष हुन्छ ।
सन् 1956 मा जन्मेको बाँदर वर्ग हुन्छ । यहाँ ल्होले 65 बर्ष र सालले 64 वर्ष हुन्छ ।
सन् 1955 मा जन्मेको भेंडा वर्ग हुन्छ । यहाँ ल्होले 66 बर्ष र सालले 65 वर्ष हुन्छ ।
सन् 1954 मा जन्मेको घोडा वर्ग हुन्छ । यहाँ ल्होले 67बर्ष र सालले 66 वर्ष हुन्छ ।
सन् 1953 मा जन्मेको सर्प वर्ग हुन्छ । यहाँ ल्होले 68 बर्ष र सालले 67 वर्ष हुन्छ ।
सन् 1952 मा जन्मेको गिध्द वर्ग हुन्छ । यहाँ ल्होले 69 बर्ष र सालले 68 वर्ष हुन्छ ।
सन् 1951 मा जन्मेको बिरालो वर्ग हुन्छ । यहाँ ल्होले 70 बर्ष र सालले 69 वर्ष हुन्छ ।
सन् 1950 मा जन्मेको बाघ वर्ग हुन्छ । यहाँ ल्होले 71 बर्ष र सालले 70 वर्ष हुन्छ ।
सन् 1949 मा जन्मेको गाई वर्ग हुन्छ । यहाँ ल्होले 72 बर्ष र सालले71वर्ष हुन्छ ।
सन् 1948 मा जन्मेको मुसा वर्ग हुन्छ । यहाँ ल्होले 73 बर्ष र सालले 72 वर्ष हुन्छ ।
सन् 1947 मा जन्मेको मृग वर्ग हुन्छ । यहाँ ल्होले 74 बर्ष र सालले 73 वर्ष हुन्छ ।
सन् 1946 मा जन्मेको कुकुर वर्ग हुन्छ । यहाँ ल्होले 75 बर्ष र सालले 74 वर्ष हुन्छ ।
सन् 1945 मा जन्मेको चरा वर्ग हुन्छ । यहाँ ल्होले 76 बर्ष र सालले75 वर्ष हुन्छ ।
सन् 1944 मा जन्मेको बाँदर वर्ग हुन्छ । यहाँ ल्होले 77 बर्ष र सालले 76 वर्ष हुन्छ ।
सन् 1943 मा जन्मेको भेंडा वर्ग हुन्छ । यहाँ ल्होले 78 बर्ष र सालले 77 वर्ष हुन्छ ।
सन् 1942 मा जन्मेको घोडा वर्ग हुन्छ । यहाँ ल्होले 79 बर्ष र सालले 78 वर्ष हुन्छ ।
सन् 1941 मा जन्मेको सर्प वर्ग हुन्छ । यहाँ ल्होले 80 बर्ष र सालले 79 वर्ष हुन्छ ।
सन् 1940 मा जन्मेको गिध्द वर्ग हुन्छ । यहाँ ल्होले 81 बर्ष र सालले 80 वर्ष हुन्छ ।
सन् 1939 मा जन्मेको बिरालो वर्ग हुन्छ । यहाँ ल्होले 82 बर्ष र सालले 81 वर्ष हुन्छ ।
सन् 1938 मा जन्मेको बाघ वर्ग हुन्छ । यहाँ ल्होले 83 बर्ष र सालले 82 वर्ष हुन्छ ।
सन् 1937 मा जन्मेको गाई वर्ग हुन्छ । यहाँ ल्होले 84बर्ष र सालले83 वर्ष हुन्छ ।
सन् 1936 मा जन्मेको मुसा वर्ग हुन्छ । यहाँ ल्होले 85 बर्ष र सालले 84 वर्ष हुन्छ ।
सन् 1935 मा जन्मेको मृग वर्ग हुन्छ । यहाँ ल्होले 86 बर्ष र सालले 84 वर्ष हुन्छ ।
सन् 1934 मा जन्मेको कुकुर वर्ग हुन्छ । यहाँ ल्होले 87 बर्ष र सालले 86 वर्ष हुन्छ ।
सन् 1933 मा जन्मेको चरा वर्ग हुन्छ । यहाँ ल्होले 88 बर्ष र सालले 86 वर्ष हुन्छ ।
सन् 1932 मा जन्मेको बाँदर वर्ग हुन्छ । यहाँ ल्होले 89 बर्ष र सालले 88 वर्ष हुन्छ ।
सन् 1931मा जन्मेको भेंडा वर्ग हुन्छ । यहाँ ल्होले 90 बर्ष र सालले 89 वर्ष हुन्छ ।
सन् 1930 मा जन्मेको घोडा वर्ग हुन्छ । यहाँ ल्होले 91 बर्ष र सालले 90 वर्ष हुन्छ ।
सन् 1929 मा जन्मेको सर्प वर्ग हुन्छ । यहाँ ल्होले 92 बर्ष र सालले 91 वर्ष हुन्छ ।
सन् 1928 मा जन्मेको गिध्द वर्ग हुन्छ । यहाँ ल्होले 93 बर्ष र सालले 92 वर्ष हुन्छ ।
सन् 1927 मा जन्मेको बिरालो वर्ग हुन्छ । यहाँ ल्होले 94 बर्ष र सालले 93 वर्ष हुन्छ ।
सन् 1926 मा जन्मेको बाघ वर्ग हुन्छ । यहाँ ल्होले 95 बर्ष र सालले 94 वर्ष हुन्छ ।
सन् 1925 मा जन्मेको गाई वर्ग हुन्छ । यहाँ ल्होले 96 बर्ष र सालले 93 वर्ष हुन्छ ।
सन् 1924 मा जन्मेको मुसा वर्ग हुन्छ । यहाँ ल्होले 97 बर्ष र सालले 96 वर्ष हुन्छ ।
सन् 1923 मा जन्मेको मृग वर्ग हुन्छ । यहाँ ल्होले 98 बर्ष र सालले 97 वर्ष हुन्छ ।
सन् 1922 मा जन्मेको कुकुर वर्ग हुन्छ । यहाँ ल्होले 99 बर्ष 9 र सालले 97 वर्ष हुन्छ ।
सन् 1921 मा जन्मेको चरा वर्ग हुन्छ । यहाँ ल्होले 100 बर्ष र सालले 99 वर्ष हुन्छ ।
सन् 1920 मा जन्मेको बाँदर वर्ग हुन्छ । यहाँ ल्होले101 बर्ष र सालले100 वर्ष हुन्छ ।
सन् 1919 मा जन्मेको भेंडा वर्ग हुन्छ । यहाँ ल्होले102 बर्ष र सालले 101 वर्ष हुन्छ ।
सन् 1918 मा जन्मेको घोडा वर्ग हुन्छ। यहाँ ल्होले 103 बर्ष र सालले 102 वर्ष हुन्छ।
सन्1917 मा जन्मेको सर्प वर्ग हुन्छ । यहाँ ल्होले104 बर्ष र सालले103 वर्ष हुन्छ ।
सन् 1916 मा जन्मेको गिध्द वर्ग हुन्छ । यहाँ ल्होले 105 बर्ष रसालले 104 वर्ष हुन्छ ।
सन् 1915 मा जन्मेको बिरालो वर्ग हुन्छ । यहाँ ल्होले106 बर्ष र सालले105 वर्ष हुन्छ ।
सन्1914 मा जन्मेको बाघ वर्ग हुन्छ । यहाँ ल्होले107 बर्ष र सालले106 वर्ष हुन्छ ।
सन् 1913 मा जन्मेको गाई वर्ग हुन्छ । यहाँ ल्होले 108 बर्ष र सालले107 वर्ष हुन्छ।
सन् 1912 मा जन्मेको मुसा वर्ग हुन्छ । यहाँ ल्होले109 बर्ष र सालले108 वर्ष हुन्छ ।
सन् 1911 मा जन्मेको मृग वर्ग हुन्छ । यहाँ ल्होले 110 बर्ष र सालले109 वर्ष हुन्छ ।
सन् 1910 मा जन्मेको कुकुर वर्ग हुन्छ । यहाँ ल्होले111 बर्ष र सालले110 वर्ष हुन्छ ।
सन् 1909 मा जन्मेको चरा वर्ग हुन्छ । यहाँ ल्होले112 बर्ष र सालले111 वर्ष हुन्छ ।
सन् 1908 मा जन्मेको बाँदर वर्ग हुन्छ । यहाँ ल्होले113 बर्ष र सालले112 वर्ष हुन्छ ।
सन् 1907 मा जन्मेको भेंडा वर्ग हुन्छ । यहाँ ल्होले 114 बर्ष र सालले 113 वर्ष हुन्छ ।
सन् 1906 मा जन्मेको घोडा वर्ग हुन्छ । यहाँ ल्होले115 बर्ष र सालले114 वर्ष हुन्छ ।
सन् 1905 मा जन्मेको सर्प वर्ग हुन्छ । यहाँ ल्होले 116 बर्ष र सालले115 वर्ष हुन्छ ।
सन् 1904 मा जन्मेको गिध्द वर्ग हुन्छ । यहाँ ल्होले 117 बर्ष र सालले116 वर्ष हुन्छ ।
सन् 1903 मा जन्मेको बिरालो वर्ग हुन्छ । यहाँ ल्होले118 बर्ष र सालले 117 वर्ष हुन्छ ।
सन् 1902 मा जन्मेको बाघ वर्ग हुन्छ । यहाँ ल्होले119 वर्ष र सालले118 वर्ष हुन्छ ।
सन् 1901 मा जन्मेको गाई वर्ग हुन्छ । यहाँ ल्होले 120 वर्ष र सालले 119 वर्ष हुन्छ ।

यबम् प्रकारले ल्हो(वर्ग) ले १ बर्ष बढी र साल ले १ बर्ष घटि अथवा वास्तविक बर्ष देखाउछ। त्यसैले उमेरमा ल्हो  (वर्ग) ले यति र सालले यति वर्ष भन्नु पर्छ ।

प्रस्तोता: अमर लेम् तमू (घान्द्रुके) हाल फर्नबोरो, यूके ।
12/12/2019
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.