Gurung Spoken Language, part: I.

गुरुङ क्योए खले पोँब ?

A motto of Gurung language
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई केही संशोधन र परिमार्जन गरी, गुरुङ क्योए खले पोँब ? शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ भाषाको वर्तमान अवस्थालाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय भाषा, भाषी, भाषीका, लय, रानी, बानी र थेगोमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

कुनै पनि भाषालाई व्यवहारिक रुपमै प्रयोग गर्न सकेमा जिब्रोमै झुन्डिन्छ । जिब्रोमा झुन्डिएको भाषालाई बोल्न र प्रयोग गर्न सजिलो हुन्छ । सजिलो भएपछि मिठो हुन्छ । मिठो भएपछि लोकप्रियता पाउछ । लोकप्रियताले व्यापकता लिन्छ । त्यसैले, यस पुस्तकको आधारबाट अभ्यास गर्नुहोस् । दैनिक अभ्यासबाट छोटो समयमै गुरुङ भाषा सिक्न सकिन्छ । 

१. मानसम्मान (ताँफुलब):       
मानसम्मान (ताँफुलब) ।। नमस्कार ! (छ्याजालो) ! 
शुभ प्रभात (छ्याँ नाँस) ।। शुभ दिन (छ्याँ तङी) ।। 
शुभ साँझ (छ्याँ ङेस) ।। शुभ रात्रि (छ्याँ म्हुइस) ।। 
स्वागत (छ्याँत्यैँब) ! स्वागतम् (छ्याँत्यैँम्) ! 
अतिथि स्वागत् (फ्ह्रैँ छ्याँत्यैँब) ! 
श्रीमान् (म्हिथेब) ।। श्रीमती (म्हिथेबस्यो) ।। 
भलादमी (चीब) ।। भलादमिनी (चीबस्यो) ।। 
अतिथि (फ्ह्रैँ) ।। महामहिम (म्हिथेचीब) ।। 
बधाइ (छ्याँकेए) ! राम्रो भयो (छ्याँब तइ) !
आर्शीवाद (छ्याँमलँ) ।। शुभकामना (अशिमलँ) !
धेरै राम्रो (बेले छ्याँब) ! प्रशंसा गर्नु (साल्ग लद्) ।।
सञ्चै हुनुहुन्छ (सबइ मु वा) ? अँ, सञ्चै छु (अँ, सबइ मु) ।।  
दीर्घायु होस् (छह्रिछह्रि तद्) ।। धेरै राम्रो भयो (लेँइ छ्याँब तइ) ।। 
यहाँलाई भेटेर खुसि लाग्यो (क्योदि थ्होइर सैँए तोँइ) ! 
मलाई पनि त्यस्तै भयो (ङए छाइ ङ्हाँइ) ! 
घरतिर सबै सञ्चै हुनुहुन्छ (धीँइले ताँइ सबइ मु वा) ? 
आमा बाबालाई सेवाढोग भन्दिनु (आमा बाबादि स्यो खइम बिमिद्) ।। 
इष्टमित्रहरुलाई सोधेछ भन्दिनु  (ङ्ह्यबठ्हुँबदि ङ्योइम् बिमिद्) ।। 
धेरै पछि पो भेट भयो (लेँइ लिसोँ ग थ्होइ) ? 
तपाईको यात्रा सफल होस् (क्योँए प्रक्याँ छ्याँब तद्) ।। 
मनोकामना पूर्ण होस् (सैँरमैँएब त्हेँर तोद् मिइम्रोँब योर थोद्) !  
फेरी भेटौला (धबइ थ्होलइ) ।। नमस्कार (छ्याजालो) ।। 

२. परिचय (ङोमिँस्यब):
नमस्कार (छ्याजालो) ।।
यहाँलाई चिन्न सकिन नि (च्वाइले ङोअस्य दि) ?      
म कर्म, कुबेरको छोरा (ङ कर्म, कुबेरये छ्ह अँ) ।। 
ए, कुबेर दाइको छोरा पो (ए, अगै कुबेरये छग वा) ! 
बाबा कहाँ हुनुहुन्छ नि (बाबु खन मु दि) ? 
वहाँ गुरुङ भाषा लेख्दै हुनुहुन्छ  (थिम् गुरुङ क्योए फ्ह्रिस्युम्) ।। 
ए, राम्रो काममा लाग्नु भएछ (ए, छ्याँब केएर होमै) ।। 
हाम्रो भाषाको विकास गर्नु पर्छ  (ङ्योये क्योएये छ्याँकेए लल पर्दिम्) ।। 
अनि, कर्म के गर्दैछ नि (अनि, कर्म तो लइम् दि) ? 
म गुरुङ भाषामा मास्टर गर्दैछु (ङ गुरुङ क्योएर मास्टर लसिइ मु) ।।
धेरै राम्रो, वधाई छ ! बेलेइ छ्याँब, स्याबस् 
उताको नानी को हो नि (क्योवइये नानी सु दि) ? 
म बिमाया, क्रबको छोरी हो (ङ बीमाया, क्रबये चमी अँ) ।। 
तिमी के गर्दैछौ नि (क्यो तो लइम् दि) ? 
म समाचार सम्पादन गर्छुुु (ङ ह्रेताँ फ्ह्रिख्रुब लम) ।। 
धेरै राम्रो काम गरेछ (लेइ छ्याँब केए लमै) ! 
तपाईहरु सबैलाई धन्यवाद (केमै ताँदिइ ग्यासजे) ।। 
अनि, यहाँको परिचय नि (अनि, ङ्यो सु तइ दि) ? 
म डा. जगमान हो (ङ डा. जगमान अँ) ।। 
लौ, म अलि हतारमा छु (लौ, ङ दे हतारर मु) ।। 
फेरि भेटौला (धबइ थ्होलइ) ।। नमस्कार (छ्याजालो) ।। 
धन्यवाद् (ग्यासजे) ।।

३. घरमा भेटघाट (धीँर म्रोँथ्होब):
नमस्कार (छ्याजालो) ।।
आज दिदी र भेना कताबाट हो नि (तिनी अन दे म्हो खनाइक्या दि) ? 
बाटो बिरायो कि क्या हो (क्याँ फ्लेयइ कि तो) ? 
यस्तो केही होइन (छइली तोए अङि) ।। 
धेरै चोटी आउने प्रयास ग¥यौँ (लेँइखे खब प्रयास लइ) ।। 
तर आउन सकिएन (दिमा खल अखँ) ।। 
आज फुर्सुद मिलाएर आएको (तिनी फुर्सुद मिलेइर खबँ) ।। 
दिदी र भेनाजु बस्ने विचार छैन ? (अन दे म्हो लुब सैँए अरे) ? 
हँ हँ, बस्ने हो नि (हँ हँ लुब अँ) ।।
हामी त गाउँले पाराले बसेकाछौं (ङिम् नासर बारे टिइमो) ।। 
गरिब भएपछि के लाग्छ र (ङ्हाँब तउदे तो लब दि) ! 
सबै एउटै त हो नि के को धनी र गरिब (ताँइ क्रिइ तइ न्ह तो प्लब दे ङ्हाँब) ?  
सबै गलल हाँसे (ताइ गलल नेटोइ) ।। 

४. रुधीँमा भेटघाट (रोधीँर म्रोँथ्होब):
आदरणीय चेलीहरुलाई नमस्कार (रिँईमए म्हिथ्यबमै छ्याजालो) ।।
ओहो, आज के अचम्म भयो (ओहो, तिनी तो अचम्म तइ) ? 
माइतीहरुले बाटो बिरायो कि के हो (मइमएमैइ क्याँ फ्लेइ कि तो) ? 
लौ, यता गुन्द्री माथि बस्नु होस् (लौ, च्वाइ गुन्द«ी फिर स्यारद्) ।।
रुस्यो आमा र बाबा सञ्चै हुनुहुन्छ (रुस्यो आमा दे बाबा सबइ मु वा) ? 
चिया पानी के पिउने (चा क्यु तो थुँब) ? 
भयो भयो केही पनि पिउनु पर्दैन (तइ तइ तो ये थुँल अपर्दि) ।। 
तपाईहरुको दर्शन भए पुग्छ (केमैदी थ्होल योउदे तइ) ।।
सबै गलल हाँसे (ताँइ गलल नेटोइ) ।। 
रोस्यो बाआमालाई सेवाढोग छ (रोस्यो बाआमदिप्रे स्यो खइम्) ।। 
माया प्रितिको गीत गाए (माया प्रितिये क्वे फ्रिँइ) ।। 
बिदाबाजी भयो (याबक्याँब तइ) ।। रुधीँको संझना (रुधीँये सैँएखब) ।। 
मनमै रह्यो (सैँएरिइ टिइ) ।।

५. ससुरालीमा भेटघाट (केँएसिमीङार म्रोँथ्होब):  
ओहो, ज्वाइ पो आउनु भएछ (ओहो, म्हो ग थ्होँयुमै) ।।
सञ्चै हुनुहुन्छ (सबइ मु वा) ? अ, सञ्चै छु (अँ, सबइ मु) ।। 
ससुरालाई ढोग गरँे (केँएदिप्रे स्यो लइ) ।। चिरञ्जीबी होस् (छह्रिछह्रि तद्) ।।
छोरीलाई पनि सञ्चै होला नि (चमी ये सबइ मुउङ्न् िदि) ? 
अँ, सबै सञ्चै छन् (अँ, ताँइ सबइ मो) ।। 
तपाइँलाई एउटा सूचना दिन आएको (क्योँदि ताँ क्रि बिबर युबँ) ।। 
के कुरा हो बाबु (तो ताँ मु म्हा) ? 
सानो घर बनाउ भनेको (च्योने धीँ बनेब बिबँ) ।। 
ए, राम्रो विचार गरेछ (ए, छ्याँब सैँए लमै) ।। 
हामीले के सहयोग गर्नु प¥यो (ङिइ तो मद्धत् लल पर्दिइ) ?
बुधवारको दिनमा भूमे पूजा गर्ने भनेको छ (ङ्ह्यमप्लिये ङ्ह्यमर स नाँब बिइमु) ।।
तपाईको फुर्सद कस्तो छ (क्योये फुर्सुद खइलि मु) ?
हुन्छ, म आउँला नि (तम्, ङ खलइ न्ह) ! 
हवस् त, अहिले म फर्कन्छु (तम् दि, तोसो ङ तायम्) ।। 
नमस्कार (छ्याजालो) ।।

६. जन्मदिनमा भेटघाट (क्यबङ्ह्यमर म्रोँथ्होब):
नमस्कार (छ्याजालो छ्याजालो) ।।
पाहुनाहरु यता पाल्नु होस् (फ्ह्रैँमै च्वाइ स्यारद्) ! 
माहिली सञ्चै छौं (पाते सबइ मु वा) ? अँ, सञ्चै छु दाइ (अँ, सबइ मु अगै) ! 
नानी के बर्ग हो (नानी तो ल्हो च) ? गाईवर्ग हो (म्यल्हो अँ) ।। 
ए, पाँचवर्ष भएछ नि (ए, ङदी तयामै न्हँ) ! हो, पाँच वर्ष भयो (अँ, ङदी तइ) ।। 
नाम के हो रे (मिँ तो रा) ? बिमाया हो (बिमाया अँ) ।। 
खोइ, नानीलाई आशिक दिउँ (खोइ, नानी स्याइ लन) ।। 
स्याइ .....! सैँएरुइ स्याइ मइरुइ स्याइ । क्योँ तारे ङदी तइर म्हि चिब तइ । क्यो सैँएर मैँब त्हेँर तोइर, मिइ म्रोँब योर थोइर, बेले खेइर, प्लब, ह्रिँब, बाठी टाठी तइर छह्रिछह्रि तद् । ङ्ह्यब ढ्हँुबइ छाबिइर स्याइ स्याइ लइर मलँ पिँब चलन मु ।। 

७. रेष्टुरेन्टमा भेटघाट (चथुँधीँर म्रोँथ्होब):
नमस्कार (छ्याजालो) ।।
माइजु सञ्चै हुनुहुन्छ (सिमी सबइ मु वा) ? 
धेरै दिन पछि पो दर्शन भयो नि  (लेँइ ङ्ह्म लिसोँ ग थ्होइ दि) ? 
यहाँ टेबुल ३ मा बस्नुहोस् (चुर फ्ह्रिलु सोँर टिद्) ।। 
माइजु, के खानुहुन्छ (सिमी, तो चम् दि) ? 
फापरको ढिडो र साँधेको गुन्द्रुक (फ्ह्रैये पैगोँ दे साँदिब खैडु) ।। 
पाँच मिनेट कुर्नु होस् है (मिनेट ङ प्रेन् ओ) ।। 
ए कान्छी, कता बसेको (ए कासी, खन टिलो) ?  
यता आइज न संगै बसौं (चा खोसे प्रेप्रेइ लुन) ? 
ओहो, दिदी नमस्कार (ओहो, अन छ्याजालो) ! 
दिदी, सञ्चै हुनुहुन्छ (अन, सबइ मु वा) ? 
खै, भिनाजु आउनु भएन (खै, म्हो अख वा) ? 
भिनाजु पनि आउदै हुनुहुन्छ (म्हो ये खसिइ मु) ।। 
कान्छी, के खाने त (काशी, तो चम् दि) ? 
उ, भिनाजु पनि आउनु भयो (कि, म्हो ये थ्होखइ) ! 
भेनाजु नमस्कार (म्होम्हिथेब छ्याजालो) !
सालीजी नमस्कार (स्योँबी छ्याजालो) !
सञ्चै हुनुहुन्छ (सबइ मु वा) ? सञ्चै छु भेना (सबइ मु म्हो) ।।
तपाइँलाई नि (क्योँमि दि) ? 
खै, ठिकै छ भनौ न (खै, ठिकै मु बिल पर्दिइ) ।। 
सबै गलल हाँसे (ताइ गलल नेटोइ) ! 

८. विवाहमा भेटघाट (ङेच्याबर म्रोँथ्होब): 
नमस्कार (छ्याजालो) ।। 
यहाँलाई चिन्न सकिन नि (च्वाइ ङोस्यल अखँ दि) ?
म बुद्धि प्रसादको भेना हो (ङ बुद्धि प्रसादये म्हो अँ) ।। 
ए, पुसै पो हुनुहुँदो रहेछ (ए, आउम्हो ग मुमै दि) !
यतै आउनुहोस् पुसै (च्वाइ खो आउम्हो) ।। 
यहाँ राडी माथि बस्नुहोस् (चुर राह्डी फिर टिद्) ।। 
तिमी जेठा, माइला के हो (क्यो मुख्य, म्हइला तो च) ? 
म जेठो हो पुसै (ङ मुुख्य अँ आउम्हो) ।। 
मेरो गोडाधुप भित्र लानु (ङये फलेख्रु तिन्होर भोद्) ।। 
पुसैँ पनि आउनुहोस् (आउम्हो ये खो) ।। 
हुन्छ, दुबै भित्र पसे (तम्, ङ्यक्लोँइ धीँन्होर होँइ) ।।
पाहुनाहरु भतेरमा पाल्नु होस् (फ्ह्रैँमै फ्ह्रैकैँइर स्यारद्) ।। 
सबै हारमा बसे (ताइ हारर लुइ) ।। भोज भतेर खाए (फ्ह्रैँकैँइ चइ) ।। 
नाच गाना गरे (स्यब फ्रिँब लइ) ।। आनन्द मनाए (खोँतो ङ्हाँइ) ।। 

९. बजारमा किनमेल (चुँसर किँबतेँब):
ए माया, आज बजार जाऔँ (ए माया, तिनी चुँस यान) !
कता जाने त (खन याब दि) ?  इन्द्रचोक जाने (इन्द्रचोक यान) ।। 
कति बेल जाने त (कते बेल याब दि) ? 
भात खाएर छिटै जाने (कैँइ चइर छिटै यान) ।। 
दुुबैजना इन्द्रचोक गए (ङ्यक्लोइ इन्द्रचोक याइ) ।। 
चोकमा इन्द्रजात्र रहेछ (चोकर इन्द्रजात्र मुमै) ।। 
दुबै इन्द्र मलमा पसे (ङ्यक्लोइ इन्द्र मलर होँइ) ।। 
कपडा धेरै महङ्गो रहेछ (क्वैँएँ बेले छब मुमै) ?
हो तनि, कस्तो महङ्गो (अँ दि, कते छब) ? 
केही किनी सक्नु छैन (तोये किँल खाँब अरे) ! 
बरु, आइसक्रिम खाम् (बरु, आइसक्रिम चन) ।। 
कहाँ छ आइसक्रिम (खन मु आइसक्रिम) ? 
उ त्यहाँ, नेपाल डेरीमा (कि किचर, नेपाल डेरीर) ।। 
लौ, उतै जाउँ न त (लौ, च्वाइ यान सिदि) ।। 
दुबै डेरीतिर गए (ङ्ह्यक्लोइ डेरीइ याइ) ।। 
एक एकवटा आइसक्रिम खाए (क्रि क्रिखै आइसक्रि चइ) ।।

१०. बस पार्कमा सोधपुछ (बसपार्कर ङ्योएलु):  
ए भाइ, पोखराको बस कतिबजे जान्छ (ए अलि, पोखराये बस कतेबजे याम्) ?
२.३० मा आखिरी बस छ (२.३० र आखिरी बस मु) ।। 
मलाई २ वटा टिकट देउ (ङ टिकट ङ्हि पिन्) ।।
सिट छैन, टुलमा हुन्छ (सिट अरे, टुलर तम् वा) ? 
ओहो, टुलमा कसरी बस्ने (ओहो, टुलर खलि लुब) ? 
सिट मिलाउन भाइ (सिट मिलेस्सै अलि) ? 
सिटमा बस्ने भए बढी लाग्छ (सिटर टिस्यँ बढी तम्) ।। 
जम्मा कति लाग्छ नि (जम्मा कते ल्हइदिम् दि) ? 
जम्मा रु ५५० लाग्छ (ताइलइर रु ५५० ल्हइदिम्) ।।
ओहो, कति महङगो त (ओहो, कते मागो दि) ? 
हुन्छ, सिट मिलाई देऊ (तम्, सिट मिलेमिन्) ।। 
सिट नं २४ र २५ छ (सिट नं २४ दे २५ मु) ।। 
हुन्छ हुन्छ, भाडा लिउ (तम् तम्, भाडा किन्) ।। 
टिकट लिएर बसमा गए (टिकट किँइर बसर याइ) ।। 

११. एयरपोर्टमा सोधपुछ (एयरर्पाटर ङ्योएलु): 
नमस्कार (छ्याजालो) ।।
आर ए ११५ कति बजे आउँछ (आर ए ११५ कते बजे खम्) ? 
दुइ घण्टा ढिलो छ (घण्टा ङ्हि ढिलो मु) ।। 
यो आर ए राम्रो छैन (चु आर ए छ्याँब अर) !
सधै ढिलो हुन्छ (सधै ढिलो तम्) ।। 
किन ढिलो भएछ नि (तले ढिलो तगै दि) ? 
खोइ, केही थाहा छैन (तोसिदी, तोये थाहा अरे) ।। 
के भयो त सधै ढिलो हुने (तो तइ दि सधै ख्हैब तब) ।। 
अफिसमा फोन गरम् (फ्ह्रिधीँर फोन लन) ।।
हलो हलो फोनै उठेन (हलो हलो फोनै अरेए) ।। 
लौ, अहिले धर जाम् (तोसो धीँर यान) ।।
दुबै घर फर्किए (ङ्ह्यक्लोइ धीँर ताखइ) ।।

१२. गन्तोक भ्रमण (गन्तोक स्युरब): 
नमस्कार (छ्याजालो) ।।
म कर्म गुरुङ हो (ङ कर्म तमू अँ) ।। 
यहाँहरुलाई गन्तोकमा स्वागत छ (केमै ताँइ गन्तोकर फ्ह्रैँत्यैँम्) ! 
गन्तोक सिक्किमको राजधानी हो (गन्तोक सिक्किमये म्रुँह्युल अँ) ।। 
सिक्किम पहाडी राज्य हो (सिक्किम काँकोँ ह्युल अँ) ।। 
यहाँ भोटिया र नेपालीहरु छन् (चुर फँैएथेँ दे नेपालथेँमै मो) ।।
सबैका आफ्नै भाषा र संस्कृति छन् (ताँलइ ह्रोँसै क्योए दे प्यक्ष्या मो) ।। 
सिक्किमको मूल व्यवसाय जटिबुटी र पर्यटन हुन् (सिक्किमये खास ह्रस्यकेए मैँएफ्हो दे फ्ह्रैँस्युर अँ ) ।। 
तपाईहरुको खाने बस्ने व्यवस्था गुरुङ होटलमा गरिएको छ । 
     (केमैये चब थुँब बन्दोबस्त गुरुङ फ्ह्रैँधीँर लइम्) ।। 
भोलि बिहान ८ बजे, टुर बस आउछ (न्हाँगै नाँस ८ बजे, स्युर बस खम्) ।।  
तपाईहरुलाई सिक्किमको ऐतिहासिक भ्रमण गराइने छ ।
     (केमैताँइ सिक्क्मिये सताँमुताँब स्युरब केए लम्) ।। 
अहिले होटलमा आराम गर्नु होस् (तोसो फ्हैँधींर आराम लद्) ।। 
साँझ ८ बजे स्वागत भोज हुने छ (ङेसर ८ बजे फ्ह्रैँकैँइ त्यैँम्) ।। 
नमस्कार (छ्याजालो) ।। धन्यवाद (ज्ञासजे) ।।

गुरुङ क्योए खले पोँब ? मा प्रस्तुत गरिएको गुरुङ भाषाको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई कसरी परिमार्जन गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमि कमजोरीहरुलाई बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन । 
4/3/02020.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.